Logo असार ४, २०७८ शुक्रबार


अमेरिकी निर्वाचन अपडेट: बाइडेन र ट्रम्पबीच कडा प्रतिस्पर्धा

काठमाडौं । अमेरिकी राष्ट्रपतीय निर्वाचनको इलेक्टोरल मतगणना हुने क्रम जारी छ । राष्ट्रपति पदका उम्मेद्वार वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति जोजेफ आर.बाइडेनबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

यो समाचार तयार पार्दासम्म बाइडेन १२ इलेक्टोरल मतले ट्रम्पभन्दा अघि छन् । उनले हालसम्म २२५ इलेक्टोरल मत प्राप्त गरेका छन् । उनलाई पछ्याउँदै ट्रम्पले २१३ इलेक्टोर मत प्राप्त गरेका छन् । अमेरिकी राष्ट्रपतिमा विजयी हुनका लागि २७० इलेक्टोरल मत आवश्यक पर्छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो वितरणलाई निरन्तरता दिएको छ…

नयाँ लगानिको व्यवसायमा प्रगति आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ ।

कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने जानकारी दिइएकाे छ ।

किष्ट अस्पतालले विज्ञप्ति निकालेर जाेशीकाे स्वास्थ्यमा सुधार भएकाले डाक्टरकाे सल्लाहमा डिस्चार्ज गरिएकाे बताएकाे छ ।

वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।

बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा…