Logo बैशाख ६, २०७८ सोमबार


अमेरिकी राष्ट्रपतीय निर्वाचन अपडेट : २५ इलेक्टोरल मतले बाइडेनको अग्रता यथावत

काठमाडौं । अमेरिकी राष्ट्रपतीय निर्वाचनको इलेक्टोरल मतगणना हुने क्रम जारी छ ।

राष्ट्रपति पदका उम्मेद्वार वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति जोजेफ आर बाइडेनबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

यो समाचार तयार पार्दासम्म बाइडेन २५ इलेक्टोरल मतले ट्रम्पभन्दा अघि छन् । उनले हालसम्म २३८ इलेक्टोरल मत प्राप्त गरेका छन् । उनलाई पछ्याउँदै ट्रम्पले २१३ इलेक्टोर मत प्राप्त गरेका छन् । अमेरिकी राष्ट्रपतिमा विजयी हुनका लागि २७० इलेक्टोरल मत आवश्यक पर्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…

विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।

हिजो मात्रै देशभर गरी संक्रमितको संख्या एक हजार नाघेको छ। काठमाडौं उपत्यकामा मात्रै पाँच सयको हाराहारीमा संक्रमण फैलिएको छ ।

धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भए पनि भित्र भने २२ तलाको र उचाइ ७२ मिटर तथा ४८ फिटको बेश…