Logo बैशाख १, २०७८ बुधबार


तनहुँमा देउसीभैलो खेल्न नपाइने

तनहुँ । जिल्लाले यसवर्ष देउसीभैलो खेल्न रोक लगाइएको छ । कोरोना महामारीलाई मध्यनजर गर्दे जिल्ला प्रशासन कार्यालय तनहुँले तिहारमा देउसीभैलो खेल्न पूर्णरुपमा मनाही गरेको हो ।

मंगलबार बसेको जिल्ला समितिको बैठकले समुदायमा फैलदै गएको कोरोनाबाट हुने जोखिम कम गर्न देउसीभैलो कार्यक्रममा रोक गर्ने निर्णय गरेको हो ।

त्यसैगरी, स्वास्थ्य सुरक्षाको उचित प्रबन्ध मिलाएर आफ्नै घरभित्र रहेर चाडपर्व मनाउन जिल्लावासीलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताउनु भयो । सकभर घरदेखि बाहिर ननिस्कने र निस्कनै पर्ने अवस्था आए अनिवार्यरूपमा मास्क लगाएर मात्रै निस्कन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…