Logo बैशाख ६, २०७८ सोमबार


संक्रमित कलाकार गजुरेलको अवस्था गम्भीर, आइसियूमा उपचार

काठमाडौं । चर्चित हास्यकलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएको छ । बुधबार बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा भर्ना गरिएका उहाँलाई बिहीबार आईसियूमा सारिएको हो ।

कोरोना भाइरस संक्रमण पुष्टि भएपछि गजुरेल होम आइसोलेसनमा बस्दै आउनुभएको थियो । कोरोना संक्रमण भएको गजुरेल आफैँले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको थियो । पछिल्लो समय स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई बुधबार अस्पताल भर्ना गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…

विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।