Logo बैशाख ३, २०७८ शुक्रबार


कोरोना संक्रमणबाट वडाध्यक्षको निधन

कैलाली । कोरोना भाइरस संक्रमणबाट जिल्लाका एक वडाध्यक्षको निधन भएको छ । गौरिगंगा नगरपालिका–३ का अध्यक्ष नरेन्द्रबहादुर शाहको निधन भएको हो ।

अध्यक्ष शाहको धनगढीस्थित सेती प्रादेशिक अस्पताल अन्तर्गतको अस्थायी कोरोना अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको हो। १० दिनदेखि भेन्टिलेटरमा उपचाररत वडाध्यक्ष शाहमा कात्तिक १७ गते कोरोना पुष्टि भएको थियो ।

कडा निमोनिया देखिएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियाे । उपचारकै क्रममा उहाँकाे शुक्रबार बिहान मृत्यु भएकाे हाे । वडाध्यक्ष शाहकाे शव व्यवस्थापनकाे तयारी भइरहेकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…