Logo बैशाख ६, २०७८ सोमबार


हाँस्य कलाकार गजुरेलको स्वास्थ्य सुधारोन्मुख

काठमाडौं । कोरोना संक्रमणबाट संक्रमित वरिष्ठ हाँस्य कलाकार मनोज गजुरेलको स्वास्थ्यमा सुधार आएको छ । उहाँले अघिल्लो दिनको तुलनामा आफ्नो स्वास्थ्यमा धेरै सुधार आएको बताउनु भएको हो ।

गत कात्तिक १० गते कोरोना पुष्टि भएपछि घरमै स्वास्थ्य लाभ गरिरहनुभएका गजुरेललाई  बिहीबार अक्सिजनको मात्रा कम भएपछि उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा लगिएको हो ।

गजुरेलले आफ्नो फेसबुकमा लेख्नुभएको छ ‘आराम छु, आरामको कामना गर्दछु । हिजो भन्दा आज धेरै राम्रो भइरहेको छ। स्वास्थ्य लाभको कामना गर्नु हुने सबैमा धन्यबाद।’

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…

विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।