Logo माघ ६, २०७७ मंगलबार


शक्तिशाली भूकम्पकाे धक्का

जापान । जापानमा शक्तिशाली भूकम्पकाे धक्का गएकाे छ । जापानी सञ्चार माध्यमले जनाए अनुसार भूकम्पकाे धक्का ६.२ म्याग्नीच्युड मापन गरिएकाे छ ।

राजधानी टोकियोदेखि ६ सय माइल दक्षिपूर्वी क्षेत्रमा पर्ने चिचिजिमालाई केन्द्रविन्दु बनाएर भूकम्प गएकाे अधिकारीहरूले बताएका छन् । भूकम्पकाे केन्द्रविन्दु जमिनकाे सतहदेखि दश किलाेमिटर गहिराइमा रहेकाे जापानी भूगर्भ विभागले जानकारी दिएकाे छ ।

भूकम्पका कारण भाैतिक तथा मानवीय क्षतिकाे विवरण प्राप्त नभएकाे सञ्चार माध्यमले जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

यतिबेला देशका मध्य तथा पूर्वी तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।

दाजुभाइमा सम्बन्ध सुधार हुनेछ । स्त्रीपक्षबाट लाभ मिल्नेछ । मित्रकोे सहयोग पाइनेछ ।

अनलाइन संचारमाध्यम नवीकरण गर्ने ब्यवस्था खारेजीको माग गर्दै सर्बोच्चमा रिट दायर भएको छ ।

एक पटक दर्ता भएको पत्रिका कहिल्यै दर्ता खारेज नहुने गरी कानुनले संरक्षण गरेको छ ।

अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले संकटकाल लगाएर अथवा अन्य असंवैधानिक कदम चालेरै भएपनि ५ वर्ष प्रधानमन्त्री बन्न चाहेको उल्लेख गर्दै ओलीले…

संविधानले प्रधानमन्त्रीको तानाशाहलाई रोकेको भएपनि प्रधानमन्त्री ओलीले संसदमाथि अनाधिकृत आक्रमण गरेको सिटाैलाले बताउनुभयो ।