Logo बैशाख ६, २०७८ सोमबार


उखु किसानद्धारा सरकारलाई अल्टिमेट

सर्लाही । उखु किसान संघर्ष समितिले आफूहरुसँग सरकारले गरेका सहमती कार्यान्वयन नगरेको भन्दै उद्योग मन्त्रीलाई अल्टिमेटम दिने भएका छन् । आइतबार संघर्ष समितिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा अल्टिमेटम पत्र दिइने जनाएको हो ।

उखु किसान संघर्ष समिति सर्लाहीले आइतबार (आज) राजधानी आएर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको परिसरमा एक भेला समेत आयोजना गरेको छ ।

सरकारले किसानसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै उद्योग, वाणिज्य तथा आपूत्तिमन्त्रीलाई अल्टिमेटमसहित स्मरण पत्र बुझाइने बताइएको छ । लामो समयदेखि उखु किसान आफूहरुसँग गरिएको सहमती कर्यान्वयन नभएको भन्दै आन्दोलित हुँदै आएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…

विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।

हिजो मात्रै देशभर गरी संक्रमितको संख्या एक हजार नाघेको छ। काठमाडौं उपत्यकामा मात्रै पाँच सयको हाराहारीमा संक्रमण फैलिएको छ ।