Logo बैशाख ७, २०७८ मंगलबार


घाँटी रेटेर साथीको हत्या: युवक पक्राउ

पुष्पराज अधिकारी
मकवानपुर । जिल्लामा घाँटी रेटेर साथीको हत्या गर्ने युवक पक्राउ परेका छन् । दुईदिन अगाडि बैकया गाउँपालिका वडा नम्बर–४ का २० वर्षीय विकास वाइवाको हत्या गरी फरार रहेका स्थानीय २० बर्षीय भीमराज भोलनलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

ललितपुरको बागमती गाउँपालिका वडा नम्बर २ माल्टाबाट शनिबार पक्राउ परेका उनलाई आइबार प्रहरीले सार्वजनिक गरेको छ । साथीबीच भएको सामान्य विवादमा भोलनले खुकुरीले घाँटी छिनालेर हत्या गरेको मकवानपुरका प्रहरी उपरीक्षक सुसिलसिंह बताउनु भयाे ।

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।