Logo ११ श्रावण २०७८, सोमबार


बलिउड ड्रग्स केस: फिल्म निर्माता फिरोजकी श्रीमती पक्राउ

एजेन्सी । बलिउड फिल्म निर्माता फिरोज नाडियाडवालाकी श्रीमती शबाना सईद पक्राउ परेकी छिन् ।बलिउडमा ड्रग्सको सम्बन्धको विषयमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले ‘फिर हेरा फेरी’ र ‘वेलकम ब्याक’ जस्ता फिल्मका निर्माता फिरोज नाडियाडवालाको घरमा छापा मार्दा ड्रक्स फेला पारेपछि उनलाई पक्राउ गरेको हो ।

छापामारी हुँदा फिरोज घरमा नभएपछि एनसीबीले उनलाई सोधपुछका लागि पत्र पठाएको छ । फिरोज सोमबार पेश हुनुपर्नेछ । अनुसन्धान एजेन्सीले हिरासतमा लिइएका केही संदिग्धसँगको सोधपुछका क्रममा फिरोजको नाम सार्वजनिक भएको थियो ।

आइतबार भएको छापामारीमा नाडियाडवालाको घरबाट करिब १० ग्राम गाँजा र तीन मोबाइल फोन जफत गरिएको छ । दुई साक्षीको उपस्थितीमा फिरोजकी श्रीमतीलाई एनबीसीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल…

मेष- भेटघाटमा दिनबित्नेछ । शंकाले प्रेममा बाधा गर्नेछ । अलमलमा दिन बित्नेछ वृष- सरसामान हराउन सक्नेछ । अनावस्यक धन खर्च…

मेष– मनोरन्जनमा खर्च हुनेछ । नयाँ जिम्मेवारी थपिनेछ ।  पारीवारिक कठिनाइ हुनेछ । वृष– स्वास्थ्यमा खर्च आउनेछ । सरसामान हराउन सक्नेछ…

काठमाडाैं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल…

मेष- बोलीको प्रभावले फाइदा हुनेछ । धनको कारोबार बढ्नाले आर्थिक झन्झट कम हुनेछ । वैवाहिक सुख मिल्ने एवम् इष्टमित्रबाट सहयोग…

काठमाडौं । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आज युथफोर्सको भ्याली कमाण्ड घोषणा गरेको छ । काठमाडौंको बबरमहलस्थित…