Logo फाल्गुन १६, २०७७ आइतबार


तिहार बिदामा बैंकका शाखा बन्द हुने

काठमाडौं । तिहारको सार्वजनिक बिदामा बैंकका शाखा बन्द हुने भएका छन् । कात्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म सबै बैंकका शाखा बन्द हुने भएका हुन् ।
कोरोना भाइरस महामारीका कारण बैंकहरुले उपलब्ध गराउने ३६५ दिने सेवा र सन्ध्याकालिन काण्न्टर सेवा समेत बन्द गर्दै आएका छन् ।

दशैं बिदाको समयमा पनि बैंकहरुले शाखा बन्द गरेका थिए। हालसम्म बैंकहरुका ६ हजार भन्दा बढी कर्मचारीलाई कोभिड संक्रमण भइसकेको छ।

नेपाल बैंकर्स संघले मंगलबार सूचना प्रकाशित गरी शाखाहरु बन्द भएपनि एटिएमलगायतका डिजिटल बैंकिङ सेवा सुचारु रहने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

चिया छानेको बोलको कमला र प्रदीपको उक्त दोहोरी अहिले युट्युव ट्रेण्डिङको ४५औं नम्बरमा परेको छ ।

साथीभाइसँग छोटो यात्रा हुनेछ । भाइभाइको सहयोग मिल्ने तथा काममा बोझ थपिनेछ । नयाँ ठाउँको भ्रमण हुने तथा वादविवाद पर्न…

झापा । प्रधानमन्त्री केपी शर्मा ओली झापामा चीन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यासलगायत विभिन्न कार्यक्रममा सहभागी हुन आज गृहजिल्ला झापा आइपुग्नु…

नरेश न्यौपाने काठमाडौं । सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेलगत्तै नेकपाको प्रचण्ड–नेपाल समूह नयाँ सत्ता समीकरणको गृहकार्यमा जुटेको छ । तर…

मकवानपुर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेकपाको विवादमा कुन पक्षसँग सहकार्य गर्ने भन्नेबारे कांग्रेसले तत्काल…

हाल देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।