Logo बैशाख २, २०७८ बिहीबार


सिन्धुपाल्चाेकमा नेकपा प्रवेश गर्नेकाे लहर

सिन्धुपाल्चाेक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सिन्धुपाल्चोकले पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिका साँगाचोकका रोशनराज गिरीको नेतृत्वमा मित्रलाल श्रेष्ठका साथै युवाहरु रामशरण गिरी, विवेकराज गिरी, प्रकाश गिरी, प्रचण्ड गिरी, पर्बत गिरी, बिमल श्रेष्ठ, भुपेन्द्र श्रेष्ठ लगायतका युवाहरु नेकपा प्रवेश गरेका हुन् ।

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य एवम् जिल्ला ईन्चार्ज कृष्णप्रसाद सापकोटा, पुर्व मन्त्री एवम् संघीय सांसद शेरबहादुर तामाङ, केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सामाजिक विकास मन्त्री युवराज दुलाल, पूर्व सांसद एवम् प्रदेश कमिटी सचिवालय सदस्य सुवास कर्माचार्य,चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङ, प्रदेश कमिटी सदस्यहरु झम्क पराजुली, सोम सापकोटा, लगायतका नेताहरुको उपस्थिति रहेको कार्यक्रममा सहभागी नेकपा जिल्ला कमिटी सदस्य निर्मल बन्जाराले बताउनुभयो ।

पार्टी प्रवेश कार्यक्रमको अध्यक्षता पार्टी जिल्ला अध्यक्ष झम्क नेपालले गर्नु भएको थियो । केन्द्रमा पार्टी भित्र गम्भीर समस्या पैदा भएको यो समयमा पार्टी प्रवेश कार्यक्रमले केन्द्रको गतिविधिलाई चुनौती दिएको स्थानीय नेताहरूकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…