Logo बैशाख २, २०७८ बिहीबार


बम बिस्फोटमा परेर पत्रकारको मृत्यु

काबुल । अफगानिस्तानमा भएको बम बिस्फोटमा पत्रकारको मृत्यु भएको छ । बिहीबार दक्षिणी हेल्मन्ड प्रान्तमा  बम बिस्फोट हुदाँ एक रेडियो पत्रकारको ज्यान गएको हो ।

रेडियो आजादीमा कार्यरत संवाददाता एल्यास डाईको बम बिस्फोटमा मृत्यु भएको प्रहरीले जनाएको छ । केही दिन अगाडि काबुलमा बम बिस्फोटन हुँदा पनि एक जना पत्रकारको ज्यान गएको थियो ।

दुबै घटना स्वतन्त्र पत्रकारिताका विरोधी समूहबाट भएको  यहाँका संचारकर्मीहरुले बताएका छन् । हेल्मन्डका पत्रकार जावेद तनवीरले दुबै घटनामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न व्यक्तिहरु स्वतन्त्र प्रेस विरोधी रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

घाइते तामाङको विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।