Logo माघ १२, २०७७ सोमबार


टेम्पो ठक्करमा महिलाको मृत्यु

मोरङ । जिल्लामा अटो टेम्पोकाे ठक्करमा एक महिलाकाे मृत्यु भएको छ । विराटनगर महानगरपालिका– ३ दूधफारम नजिक भएको सवारी दुर्घटनामा घाइते युवतीको उपचारका क्रममा शनिबार मृत्यु भएको हो ।

भारतीय नम्बरको लहरीले अटो टेम्पोलाई ठक्कर दिँदा शुक्रबार घाइते भएकी उदयपुर बेल्टारकी १८ वर्षीया विद्या कटवालको नोबेल मेडिकल कलेज विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो ।

सुनसरीको दुहवीतिरबाट आउँदै गरेका एनएल ०२–एन ४४८७ नम्बरको भारतीय लहरीले दुई युवती सवार को २ ह २८१२ नम्बरको अटो टेम्पोलाई दूधफारम नजिकै ठक्कर दिएको थियो । दुर्घटनामा विराटनगर महानगरपालिका– ३ की पूजा भट्टराईको शुक्रबार नै मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस्
विशेष

सभामुख सापकाेटाले भन्नुभयाे, 'संसद भित्र न प्रतिपक्षले न कुनै माननीय सदस्यहरुले कुनै खालको अवरोध गर्नुभएको थिएन ।’

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले बहुमत प्राप्त दलका प्रधानमन्त्रीले संसद विघटन गर्न पाउनुपर्ने बताउँदै आउनुभएको छ ।

‘चुनाव चिह्न र पार्टीका विषयमा निर्वाचन आयोगले पूरानै पार्टीलाई निरन्तरता दिएको छ’, उहाँले भन्नुभयो, ‘दुई भागमा विभाजन भएको पार्टीलाई एक…

पाेखरेलले दाहाल–नेपाल समूहले प्रधानमन्त्री ओलीमाथि लगाएकाे आरोप पत्र फिर्ता लिने र निर्वाचनमा सहभागी हुने सहमती भए पार्टी एकता हुने बताउनुभएको…

ओलीले झापाको दमकमा अर्बाैँ अरब बजेट दिएको भएपनि देशभर जनअपेक्षा अनुसारको बजेट नदिएको उहाँले आरोप लगाउनुभयो ।

अभियुक्तकाे साथबाट १७ हजार ७ सय रुपैयाँ नगद तथा दुई सेट मोबाईल समेत बरामद भएको प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले…