Logo मंसिर २०, २०७७ शनिबार


पार्टी भित्रको ‘कचकच’ मिलाउन सबैले राजीनामा गरौं : ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबैले राजीनामा गर्नुपर्ने बताउनुभएको छ ।

पार्टीका सल्लाहकार प्रदीप नेपालले सामाजिक सञ्चाल फेसबुकमा राख्नुभएको स्ट्याटस् अनुसार ओलीले पार्टी भित्रको कचकच मिलाउन सबैले राजीनामा गर्नुपर्ने बताउनुभएको हो ।

नेपालले स्ट्याटसमा, ‘पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले पार्टी भित्रको कचपच मिलाउन सबैले राजीनामा गरौं भन्नु भएछ। हुर्रा !’ लेख्नुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

पैसाको अभाव रहनेछ । स्वास्थ्यमा परेशानी बढ्नेछ । सानो यात्राको तय हुनेछ

महको नाममा धेरैले अत्यधिक चिनी सेवन गरिरहेको प्रतिवेदनको निष्कर्ष रहेको छ ।

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन आज आयोगका अधिकांश सदस्यहरुले सार्वजनिक गरेका छन् ।

समितिले पनि प्रतिवेदन बुझाइ सकेपछि उनीहरुले ब्रोकर कमिसन घटाउने निर्णय तत्काल गर्न माग गरेका छन् ।

प्रस्तावहरुको छलफलमा सहभागी नबनेर त्यसबाट उम्केर समस्याको हल हुँदैन ।