Logo बैशाख २, २०७८ बिहीबार


निःशुल्क खाना खुवाउने ठाउँ थापाथली सारियो

काठमाडौं । निःशुल्क खाना खुवाउने ठाँउ थापाथलीमा सारिएको छ । महानगरपालिकाले ठाउँको व्यवस्था गरिदिएपछि खुलामञ्चमा सञ्चालन हुँदै आएको खाना खुवाउने कार्यक्रम थापाथलीमा सारिएको हो ।

धुलोधुलोको समस्याका साथमा कोरोनाको जोखिम र अन्य रोगको पनि सम्भावना भएको भन्दै मंसिर दुई गतेदेखि खुलामञ्चमा खाना खुवाउने कार्यक्रम बन्द गरिए पनि मानिसहरु खाना खानका लागि लामबद्ध भएपछि हाम्रो टीम नेपालले मंगलबार खाना खुवाएको हो । त्यसपछि भने महानगरपालिकाले बैकल्पिक ठाउँ दिएको छ ।

काम नपाएर भोकै बस्नुपर्ने स्थिति आएमा प्रत्येक दिन बिहान ९ बजे थापाथली स्थित व्यवस्था गरिएको ठाउँमा खाना खान आउन हाम्रो टीम नेपालका अध्यक्ष विमल पन्तले आग्रह गर्नुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

घाइते तामाङको विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।