Logo मंसिर २०, २०७७ शनिबार


२०७७ मंसिर ५ गते शुक्रबारकाे राशिफल

मेष- सरकारी धन मिल्नेछ । नयाँ ठाउँमा कामको थालनी हुनेछ । आर्थिक कारोबार बढ्नेछ ।
वृष- रोकिएको काजमा प्रगति हुनेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । वैदेशिक धनको फाइदा हुने्छ ।
मिथुन- जिम्मेवारीमा अपजस मिल्नेछ । व्यक्तिगत चिन्ताले सताउने छ । स्वास्थ्यमा समस्या आउनेछ ।
कर्कट- परदेशवाट धनको सहयोग मिल्नेछ । परिवारले खुसि दिनेछन् । प्रेममा कुराअगाडि बढ्नेछ ।
सिंह- वादविवादमा जीत हुनेछ । पुरानो रोगले छोड्नेछ । भाइभाइमा मित्रता हुनेछ ।
कन्या- कृषि धनको सुख मिल्नेछ । अध्ययनमा प्रगति मिल्नेछ । व्यवस्थापनको काममा आलोचना पाइनेछ ।

तुला- मानसिक चिन्ताले बाधा पार्नेछ । यात्राको सुख मिल्नेछ । जिम्मेवारी थपिनेछ ।
वृश्चिक- उत्साहले काममा प्रगति हुनेछ । सानो यात्रा हु्नेछ । दाजुभाइमा मित्रता बढ्नेछ ।
धनु- खानपिनमा बढी ध्यान जानेछ । धन संग्रह हुनेछ । पारिवारिक भेटघाटमा रमाइलो हुनेछ ।
मकर- मनोरन्जनमा समय र पैसा जानेछ । लगानीमा नयाँ कामको सुरुवात हुनेछ । शैक्षिक काममा रुचि बढ्नेछ ।
कुम्भ- अनावस्यक विवाद पर्नेछ । यात्रामा कठिनाइ हुनेछ । फाइदा अरुलाइ जानेछ ।
मीन- कृषि काममा धनआर्जन हुनेछ । महिलाबाट सहयोग मिल्नेछ । सवारी सुखमा मन जानेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

पैसाको अभाव रहनेछ । स्वास्थ्यमा परेशानी बढ्नेछ । सानो यात्राको तय हुनेछ

महको नाममा धेरैले अत्यधिक चिनी सेवन गरिरहेको प्रतिवेदनको निष्कर्ष रहेको छ ।

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन आज आयोगका अधिकांश सदस्यहरुले सार्वजनिक गरेका छन् ।

समितिले पनि प्रतिवेदन बुझाइ सकेपछि उनीहरुले ब्रोकर कमिसन घटाउने निर्णय तत्काल गर्न माग गरेका छन् ।

प्रस्तावहरुको छलफलमा सहभागी नबनेर त्यसबाट उम्केर समस्याको हल हुँदैन ।