आज सार्वजनिक बिदा

धनुषा । छठ पर्वको अवसरमा प्रदेश २ मा शुक्रबार सार्वजनिक बिदा दिइएकाे छ । प्रदेश सरकारले सूचना जारी गरि आठ वटा जिल्लामा सार्वजनिक बिदा दिएको हो ।
कोरोना संक्रमणको उच्च जोखिम रहेकाले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गरेर छठ मनाउनसमेत प्रदेशले सरकारले आग्रह गरेको छ । छठमा केन्द्र सरकारले भने बिदा दिएको छैन।