Logo बैशाख २, २०७८ बिहीबार


गर्भधारण गर्न पनि हाकिमको अनुमति लिनुपर्ने

एजेन्सी । तपाईलाई अचम्म लाग्न सक्छ गर्भधारण गर्न पनि हाकिमको अनुमति चाहिन्छ । सन्तान जन्माउने इच्छा बाबुआमाको हुन्छ । तर जापानमा महिलाले गर्भाधारण गर्नका लागि हाकिमको अनुमति लिनुपर्छ ।

अनुमति नलिइ गर्भाधारण गरेमा उनीहरु अपमानित हुन्छन् । एक कम्पनीकी महिलाले जानकारी नगराई गर्भवती भएको भन्दै अपमानित गरेको खुलासा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले गरेका छन् ।

ती महिला गर्भवती बनेपछि कम्पनीका अन्य २२ कर्मचारीलाई इमेल मार्फत वरियताको क्रम भंग गरी गर्भाधारण गर्ने गल्ती नगर्न आदेश दिएको हो । साथै यो कम्पनीमा गर्भधारणमा मात्र नभई महिलाले विवाह गर्नु परेमा पनि हाकिमको अनुमति लिनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । नेपाली कांग्रेस र माओवादी…

कास्की। माओवादी केन्द्रको समर्थनमा नेपाली काँग्रेसले गण्डकी प्रदेश सरकारको नेतृत्व गर्ने सम्भावना बढ्दै जाँदा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वकाे सरकारकाे दिनगन्ती…

हाल देशका पहाडी भूभागहरूमा आंशिक बदली भइ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

घरायसी तनाव बढ्नेछ। विश्वास घात हुन सक्नेछ। मनमा शंकाले दु:ख दिनेछ ।

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।