Logo बैशाख २, २०७८ बिहीबार


भारतको मध्यप्रदेशमा कडा कर्फ्यू

काठमाडौँ । भारतको मध्यप्रदेशमा कडा कर्फ्यू लागु गरिएको छ ।आजबाट रातको समयमा पनि कर्फ्यू लागु गरिएको छ ।

कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि मध्यप्रदेश सरकारले केही शहरमा आजदेखि राति १० बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी गरेको हो ।

इंदौर, भोपाल, ग्वालियर,विदिशा र रतलाम शहरमा आजदेखि राति १० बजेदेखि बिहान ६ बजेसम्म हिडडुल गर्न पाइने छैन ।

तर, अत्यावश्यक सेवामा कार्यरत र उद्योगधन्दामा काम गर्ने श्रमिकलाई भने कर्फ्यूको समयमा पनि हिडडुल गर्न दिइने मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

नागरिकले भने कर्फ्यूको विरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । नेपाली कांग्रेस र माओवादी…

कास्की। माओवादी केन्द्रको समर्थनमा नेपाली काँग्रेसले गण्डकी प्रदेश सरकारको नेतृत्व गर्ने सम्भावना बढ्दै जाँदा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वकाे सरकारकाे दिनगन्ती…

हाल देशका पहाडी भूभागहरूमा आंशिक बदली भइ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

घरायसी तनाव बढ्नेछ। विश्वास घात हुन सक्नेछ। मनमा शंकाले दु:ख दिनेछ ।

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।