Logo मंसिर २०, २०७७ शनिबार


ब्राजिलमा संक्रमितको संख्या ६० लाख नाघ्यो

ब्राजिल । पछिल्लो २४ घण्टामा ३८ हजारभन्दा बढी नयाँ संक्रमित भेटिएसँगै ६० संक्रमितको संख्या ६० लाख नाघेको छ । शुक्रबारसम्मको तथ्यांकअनुसार ६० लाख २० हजार एक सय ६४ जना संक्रमित भएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हाे ।

गएको २४ घन्टामा पाँच सय ५२ जनाको ज्यान गएको छ । शुक्रबार बिहानसम्म १ लाख ६८ हजार ६ सय १३ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।

का्रोनाका कारण सबैभन्दा बढी मृत्यु हुनेमा ब्राजिल अमेरिकापछिको दोस्रो स्थानमा परेको छ भने संक्रमित हुनेमा अमेरिका र भारतपछिको तेस्रो देशमा पर्दछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

पैसाको अभाव रहनेछ । स्वास्थ्यमा परेशानी बढ्नेछ । सानो यात्राको तय हुनेछ

महको नाममा धेरैले अत्यधिक चिनी सेवन गरिरहेको प्रतिवेदनको निष्कर्ष रहेको छ ।

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन आज आयोगका अधिकांश सदस्यहरुले सार्वजनिक गरेका छन् ।

समितिले पनि प्रतिवेदन बुझाइ सकेपछि उनीहरुले ब्रोकर कमिसन घटाउने निर्णय तत्काल गर्न माग गरेका छन् ।

प्रस्तावहरुको छलफलमा सहभागी नबनेर त्यसबाट उम्केर समस्याको हल हुँदैन ।