Logo बैशाख २, २०७८ बिहीबार


प्रेमीको खुशीका लागि युवतीले काटिन् नाइटो

काठमाडौं । तपाईलाई अचम्म लाग्न सक्छ । प्रेमीको खुशीका लागि महिलाले काटिन् नाइटो । घटना मेक्सीकोको हो । एक युवतीले  प्रेमीको खुसीका लागी आफ्नो  नाइटो काटिके छिन् ।

नाइटो बिहीन पेट प्रेमीलाई मन पर्ने भएकाले उनले शल्यक्रिया गरेर नाइटो काटेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

महिलाले प्रेमीलाई खुसी पार्न भनेर परिवारको स्वीकृति विनानै नाइटो काटेकीछिन्, शरीरका विभिन्न ठाउँमा ट्याटुसमेत बनाएकी छिन् भने जिब्रो पनि छेडेकी छिन् । एजेन्सी 

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । नेपाली कांग्रेस र माओवादी…

कास्की। माओवादी केन्द्रको समर्थनमा नेपाली काँग्रेसले गण्डकी प्रदेश सरकारको नेतृत्व गर्ने सम्भावना बढ्दै जाँदा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वकाे सरकारकाे दिनगन्ती…

हाल देशका पहाडी भूभागहरूमा आंशिक बदली भइ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

घरायसी तनाव बढ्नेछ। विश्वास घात हुन सक्नेछ। मनमा शंकाले दु:ख दिनेछ ।

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।