Logo मंसिर २०, २०७७ शनिबार


ट्रम्पका जेठा छोरालाई कोरोना

अमेरिका । राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा पनि कोरोना संक्रमित भएका छन् । डोनाल्ड ट्रम्प जुनियरलाई शुक्रबार कोरोना पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएसँगै जुनियर क्यारेन्टाइनमै रहेको उनका व्यक्तिगत प्रवक्ताले जानकारी दिएका छन् ।

यसअघि राष्ट्रपति ट्रम्प निर्वाचनको पुर्वसन्ध्यामानै कोरोना संक्रमित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

पैसाको अभाव रहनेछ । स्वास्थ्यमा परेशानी बढ्नेछ । सानो यात्राको तय हुनेछ

महको नाममा धेरैले अत्यधिक चिनी सेवन गरिरहेको प्रतिवेदनको निष्कर्ष रहेको छ ।

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन आज आयोगका अधिकांश सदस्यहरुले सार्वजनिक गरेका छन् ।

समितिले पनि प्रतिवेदन बुझाइ सकेपछि उनीहरुले ब्रोकर कमिसन घटाउने निर्णय तत्काल गर्न माग गरेका छन् ।

प्रस्तावहरुको छलफलमा सहभागी नबनेर त्यसबाट उम्केर समस्याको हल हुँदैन ।