Logo मंसिर २०, २०७७ शनिबार


कमेडियन भारती सिंह ड्रग मामिलामा पक्राउ

एजेन्सी । हाँस्य कलाकार भारती सिंह र उनका पति हर्ष लिम्बाचियालाई अनुसन्धानका लागि नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले नियन्त्रणमा लिएको छ ।

सिंह दम्पत्तिको मुम्बई निवासमा ब्यूरोले छापा मार्दा सानो मात्राको भाङ बरामद भएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । हर्ष एनसीबीका अधिकारीहरूसँगै सेतो भ्यानमा गएका थिए । भारती भने रातो मर्सिडीज कारमा आफैं गएकी थिइन् ।

ड्रगको मामिलामा छानविन गर्ने क्रममा भारती सिंहको नाम पनि मुछिएपछि छानविन गरिएको एनसीबी अधिकारीलाई उधृत गर्दै समाचार एजेन्सीले जनाएका छन् ।

सिंहको घरमा खानतलासी गर्दा थोरै मात्रामा गाँजा बरामद भएको ती अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

पैसाको अभाव रहनेछ । स्वास्थ्यमा परेशानी बढ्नेछ । सानो यात्राको तय हुनेछ

महको नाममा धेरैले अत्यधिक चिनी सेवन गरिरहेको प्रतिवेदनको निष्कर्ष रहेको छ ।

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन आज आयोगका अधिकांश सदस्यहरुले सार्वजनिक गरेका छन् ।

समितिले पनि प्रतिवेदन बुझाइ सकेपछि उनीहरुले ब्रोकर कमिसन घटाउने निर्णय तत्काल गर्न माग गरेका छन् ।

प्रस्तावहरुको छलफलमा सहभागी नबनेर त्यसबाट उम्केर समस्याको हल हुँदैन ।