Logo मंसिर २०, २०७७ शनिबार


पार्टी विचार–राजनीति र विधि–पद्धतिले मात्र चल्छ : प्रचण्ड

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पार्टी चल्न दुई आधार आवश्यक पर्ने बताउनु भएको छ ।

आज सामाजिक सञ्जाल मार्फत अध्यक्ष प्रचण्डले विचार–राजनीति र विधि–पद्धतिले पार्टी चल्ने धारणा राख्नु भएको हो । नेकपाभित्र संकट गहिरिदै बढेको बेला अध्यक्ष दाहालको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो ।

पछिल्लो केही दिन यता नेकपाभित्र २ पक्षबीच विवाद रहँदै आएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधि र पद्धति विपरितका गतिविधि सञ्चालन गर्दै आएपछि पार्टीभित्र असन्तुष्टि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

पैसाको अभाव रहनेछ । स्वास्थ्यमा परेशानी बढ्नेछ । सानो यात्राको तय हुनेछ

महको नाममा धेरैले अत्यधिक चिनी सेवन गरिरहेको प्रतिवेदनको निष्कर्ष रहेको छ ।

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन आज आयोगका अधिकांश सदस्यहरुले सार्वजनिक गरेका छन् ।

समितिले पनि प्रतिवेदन बुझाइ सकेपछि उनीहरुले ब्रोकर कमिसन घटाउने निर्णय तत्काल गर्न माग गरेका छन् ।

प्रस्तावहरुको छलफलमा सहभागी नबनेर त्यसबाट उम्केर समस्याको हल हुँदैन ।