Logo मंसिर १०, २०७७ बुधबार


२०७७ मंसिर ७ गते आइतबारकाे राशिफल

मेष- मित्रतामा समस्या आउनेछ । शरीरमा बिसन्चो आउनेछ । घरायसी अवरोधका सिर्जना हुनेछ ।
वृष- व्यवसायमा व्यस्तता बढ्नेछ । मित्र भेटघाट हुनेछ । नयाँ प्रेममा खुशी बढ्नेछ ।
मिथुन- खानपिनमा रमाइलो मिल्नेछ । प्रतिष्पर्धाको सामना हुनेछ । साझेदारीमा प्रगति मिल्नेछ ।
कर्कट- अध्ययनले प्रगति पाउनेछ । आम्दानीका अवसर देखिनेछन् । सन्तति सुख मिल्नेछ ।
सिंह- जग्गाजमीनमा विवाद आउनेछ । प्रेममा कलह हुनेछ । आपसी शंकाले बाधा गर्नेछ ।
कन्या- दाजुभाइको साथ मिल्नेछ । जोसजागरले काममा प्रगति हुनेछ । सानो जिम्मेवारी बहन गर्नु पर्नेछ ।

तुला- भोजनको सुख मिल्नेछ । उच्च व्यक्ति भेटघाट हुनेछ । धनको सुख मिल्नेछ ।
वृश्चिक- पदको प्रशंसा हुनेछ । रमाइलोमा खर्च हुनेछ । साथीभाइसँग नया योजना बन्नेछ ।
धनु- सामाजिक एवं धार्मिक काममा खर्च हुनेछ । सहयोगमा दिन बित्नेछ । नयाँ काममा प्रगति हुनेछ ।
मकर- कृषि काममा फाइदा हुनेछ । धनको सहयोग पाइनेछ । सामााजिक काममा सफलता पाइनेछ ।
कुम्भ- सानो तिनो विवाद हुनेछ । व्यक्तिगत काममा चिन्ता हुनेछ । प्रतिष्पर्धामा फल मिल्नेछ ।
मीन- नयाँ काममा लगानी बढ्नेछ । परोपकारमा मन जानेछ । सन्तानको सहयोग मिल्नेछ ।

प्रस्तुति ज्योतिषाचार्य सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

अर्थमन्त्रीसमेत रहेका महासचिव पौडेलको जस्तै बुझाइ नेकपाको दोस्रो पुस्ताका अधिकांश नेता/ कार्यकर्ताहरुले व्यक्त  गरिरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिकमा तीन हजार १ सय ४० निको भएका छन् ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दशमलव ८ डिग्री र सबैभन्दा धेरै धनगढीको न्यूनतम तापक्रम १२ दशमलव ५ डिग्री…

अहिले शेयर बजारका लागि हरेक हिसाबले उपयुक्त महोल बनेकाले लगानीकर्ताले लगानी बढाएको देखिन्छ ।

पर्यटक विहीन बनेको ठमेल बजारमा केही दिनयता स्वदेशी उपभोक्ताको चहलपहल बढेको ठमेलका व्यपारीहरुले बताएका छन् ।

कृषि सामग्री कम्पनी लिमिटेडले गत कात्तिक २८ गते ३० हजार मेट्रिक टन बराबरको दोस्रो ठेक्कामा पनि जमानत जफत गर्ने निर्णय…