Logo मंसिर १०, २०७७ बुधबार


संक्रमण बढेपछि क्यालिफोर्नियामा रात्रीकालीन कर्फ्यु

एजेन्सी । अमेरिकास्थित क्यालिफोर्निया राज्यमा रात्रिकालीन कर्फ्यु जारी भएको छ । उच्च गतिमा संक्रमण बढेपछि रोकथाम तथा नियन्त्रणका लागि कर्फ्यु लागु गरिएको हो ।

क्यालिफोर्नियाका गभर्नर गाभिन न्युसोमले राति १० बजेबाट बिहान ५ बजेसम्मका लागि कर्फ्यु  लागु हुने घोषणा गरेका हुन् । शनिवारबाट यो नियम लागू हुनेछ। अमेरिमामा मे महिना यता दैनिक दुई हजारको हाराहारीमा कोरोना संक्रमितको मृत्यु हुन थालेको छ।

जोन हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अमेरिकामा हालसम्म एक करोड २० लाख बढी मानिसलाई कोरोना संक्रमण पुष्टि भइसकेको छ। त्यसैगरी दुई लाख ५५ हजार जना बढीको संक्रमणकै कारण मृत्यु भएको छ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

अर्थमन्त्रीसमेत रहेका महासचिव पौडेलको जस्तै बुझाइ नेकपाको दोस्रो पुस्ताका अधिकांश नेता/ कार्यकर्ताहरुले व्यक्त  गरिरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिकमा तीन हजार १ सय ४० निको भएका छन् ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दशमलव ८ डिग्री र सबैभन्दा धेरै धनगढीको न्यूनतम तापक्रम १२ दशमलव ५ डिग्री…

अहिले शेयर बजारका लागि हरेक हिसाबले उपयुक्त महोल बनेकाले लगानीकर्ताले लगानी बढाएको देखिन्छ ।

पर्यटक विहीन बनेको ठमेल बजारमा केही दिनयता स्वदेशी उपभोक्ताको चहलपहल बढेको ठमेलका व्यपारीहरुले बताएका छन् ।

कृषि सामग्री कम्पनी लिमिटेडले गत कात्तिक २८ गते ३० हजार मेट्रिक टन बराबरको दोस्रो ठेक्कामा पनि जमानत जफत गर्ने निर्णय…