Logo मंसिर १०, २०७७ बुधबार


कोरोनाका कारण स्वास्थ्यकर्मी देवको निधन

सिरहा। कोरोना संक्रमणपछि अस्पतालमा उपचाररत स्वास्थ्यकर्मी गौरीशंकर देवको मृत्यु भएको छ।  सिरहाको कल्याणपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुखका रुपमा कार्यरत जनस्वास्थ्य अधिकृत देवको शनिबार राती विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो।

उहाँलाई १७ दिन अघि कोरोना पोजिटिभ देखिएको थियो। कोरोना पोजिटिभ देखिएसँगै स्वास्थ्य अवस्था गम्भीर बनेकाले आइसियुमा राखेर उपचार गरिएको हाे ।

५४ वर्षीय देव नेपाल स्वास्थ्यकर्मी  युनियनका सहसचिव हुनुहुन्थ्यो।

प्रतिक्रिया दिनुहोस्
विशेष

अर्थमन्त्रीसमेत रहेका महासचिव पौडेलको जस्तै बुझाइ नेकपाको दोस्रो पुस्ताका अधिकांश नेता/ कार्यकर्ताहरुले व्यक्त  गरिरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिकमा तीन हजार १ सय ४० निको भएका छन् ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दशमलव ८ डिग्री र सबैभन्दा धेरै धनगढीको न्यूनतम तापक्रम १२ दशमलव ५ डिग्री…

अहिले शेयर बजारका लागि हरेक हिसाबले उपयुक्त महोल बनेकाले लगानीकर्ताले लगानी बढाएको देखिन्छ ।

पर्यटक विहीन बनेको ठमेल बजारमा केही दिनयता स्वदेशी उपभोक्ताको चहलपहल बढेको ठमेलका व्यपारीहरुले बताएका छन् ।

कृषि सामग्री कम्पनी लिमिटेडले गत कात्तिक २८ गते ३० हजार मेट्रिक टन बराबरको दोस्रो ठेक्कामा पनि जमानत जफत गर्ने निर्णय…