Logo बैशाख ३१, २०७८ शुक्रबार


शिवराजको ‘मुना’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायक शिवराज जङ्गको मर्मस्पर्शी गीत ‘मुना’ सार्वजनिक भएको छ। बैदेशिक रोजगारमा गएका युवाले आफ्नो श्रीमती तथा परिवारलाई सम्झाई, बुझाइ गरि  मनमा पीडा बोकेर हिँड्नुपरेको कथा, व्यथा समेटेर तयार पारिएको गीतमा मुना मदनको कथाको झझल्को पाइन्छ ।

गायक स्वयं शिवराजकै रचना तथा संगीतमा रहेको गीतकाे संगीत संयोजन गीतार मञ्जिल विक्रम के.सी. को रहेको छ भने कलाकारहरु सन्दीप श्रेष्ठ र अनु थापा मगरले अभिनय गनुर्भएको छ ।

ज्ञान चौलागाईं छायांकन रहेकाे भिडियोकाे निर्देशन तथा सम्पादन नवीन भट्टको रहेको छ । यसलाई फोरक्युवइन्टरटेन्मेन्ट्बाट निर्माण गरिएको हो भने भिडियो डि.ए.आर. मुभीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडीयाे

 

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…