Logo माघ १३, २०७७ मंगलबार


२०७७ मंसिर ८ गते साेमबारकाे राशिफल

मेष- लगानीामा फाइदा हुनेछ । सवारीसुखमा मोह बढ्नेछ । कृषि अन्नको व्यवसायमा धनार्जन हुनेछ ।
वृष- राजनीतिक मोह पलाउनेछ । नेतागणसँग सम्बन्ध बढ्नेछ । कला र क्षमताको कदर मिल्नेछ ।
मिथुन- भाग्यले साथ दिनेछ । विदेशबाट सहयोग आउनेछ । सामाजिक काममा व्यस्तता बढ्नेछ ।
कर्कट- धनको अचानक क्षति हुनेछ । काममा बाधा देखिन्छ । स्वास्थ्यमा समस्या आउनेछ ।
सिंह- पतिपत्निबीच मेलमिलाप रहन्छ । साझेदारीमा फाइदा मिल्नेछ । माया पिरती अघि बढ्नेछ ।
कन्या- प्रतिस्पर्धामा जीत हुनेछ । पद प्रतिष्ठाको विषयमा विवाद हुनेछ । पराइको सहायतामा धन जानेछ ।

तुला- मनोरञ्जनमा रुचि बढ्नेछ । बौद्धिक क्षेत्रमा पहुँच हुनेछ । अध्ययनको चिन्ता थपिनेछ ।
वृश्चिक- मानसिक अशान्ति बढ्नेछ । आफन्तले धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ ।
धनु- स्त्रीपक्षबाट सहयोग आउनेछ । व्यवसायिक यात्रा हुनेछ । जोस र जागरले कार्य सफल हुनेछ ।
मकर- कुटुम्ब सुख मिल्नेछ । पुरानो लगानीमा प्रगति देखिन्छ । मीठो खाने लालसा बढ्नेछ ।
कुम्भ- खुशीयाली मनमा बढ्नेछ । कला संगीतमा सफलता मिल्नेछ । जिम्मेवारीमा जस मिल्नेछ ।
मीन- अनावस्यक खर्च बढी हुनेछ । बेकारमा भार बेहोर्न ुपर्नेछ । साथिभाइमा सरसापटमा धन जानेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । वरिष्ठ अधिवक्ता तथा नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष शम्भु थापाले पार्लियामेन्टको हत्या गर्ने काम कार्यकारिणीको नभएको बताउनुभएको छ ।…

हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

रोजगारीमा नया जिम्मेवारी थपिनेछ । उत्साहले काम बन्नेछ । पारिवारिक छोटो यात्रा हुनेछ ।

सभामुख सापकाेटाले भन्नुभयाे, 'संसद भित्र न प्रतिपक्षले न कुनै माननीय सदस्यहरुले कुनै खालको अवरोध गर्नुभएको थिएन ।’

सभामुख सापकाेटाले भन्नुभयाे, 'संसद भित्र न प्रतिपक्षले न कुनै माननीय सदस्यहरुले कुनै खालको अवरोध गर्नुभएको थिएन ।’

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले बहुमत प्राप्त दलका प्रधानमन्त्रीले संसद विघटन गर्न पाउनुपर्ने बताउँदै आउनुभएको छ ।