Logo माघ ९, २०७७ शुक्रबार


२०७७ मंसिर ९ गते मंगलबारकाे राशिफल

मेष- सरसामान हराउन सक्नेछ । आफन्तसंग सापटी लिनु पर्नेछ । किनमेलमा खर्च हुनेछ ।
वृष- भोगविलासको मोह जाग्नेछ । व्यापारमा लाभ पाइनेछ । लक्ष्य अनुसार काम हुनेछ ।

मिथुन- काममा प्रशंसा मिल्नेछ । राजनीतिक अधुरा काम बन्नेछन् । ठूलाबडाले साथ दिनेछन् ।
कर्कट- वैदेशिक फाइदा मिल्नेछ । सामाजिक काममा रुचि जानेछ । अधुरा काम शुरु हुनेछन् ।

सिंह- सामुहिक काममा अलमल हुनेछ । विरोधीसँग विवाद हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ ।
कन्या- पारिवारिक यात्रा हुुनेछ । साझेदारी काम बन्नेछ । प्र्रेममा प्रगति हुनेछ ।

तुला- स्वास्थ्यमा सुधार हुनेछ । प्रतिष्पर्धामा जीत मिल्नेछ । रमाइलोमा बढी खर्च हुनेछ ।
वृश्चिक- अध्ययनमा तल्लीन भइनेछ । संगीतमा रुचि बढ्नेछ ।पारिवारिक- काममा प्रगति हुनेछ ।

धनु- धनको विषयमा कलह हुनेछ । स्त्रीवर्गसंग विरोध हुनेछ । शंकाले माया प्रेममा बाधा पार्नेछ ।
मकर- घरायसी काममा जोस जागर बढ्नेछ । हिडडुलमा खर्च बढी हुनेछ । दाजुभाइमा मित्रता बढ्नेछ ।

कुम्भ- भोजनमा खर्च बढ्नेछ । बोलीवचनले साथ दिनेछ । आफन्तको सुख मिल्नेछ ।
मीन- प्रेममा अनावस्यक चिन्ता हुनेछ । रोजगारीको काममा साथ मिल्नेछ । साथिभाइमा रमाइलो हुनेछ ।

प्रस्तुति ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८१३५६७९९७ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । बागमती प्रदेशसभाको सातौँ अधिवेशन  बैठक आज दिउँसो १ बजेदेखि पुनः सञ्चालन हुने भएको छ । प्रदेशसभा सचिवालयका अनुसार…

काठमाडौं । संसद विघटनको मुद्दाको सुनुवाइ शुरु हुने वित्तिकै महान्यायाधिवक्ता अग्नि खरेल अधिवक्ता उभिएर बहस गर्ने ठाउँ (पोडियम) को दायाँपट्टि…

काठमाडौं । कानुन व्यवसायीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘असंवैधानिक तबरबाट लगेको प्रतिनिधिसभा विघटनको सिफारिस’ लाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेर…

हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

नयाँ काममा लगानी बढ्नेछ । परोपकारमा मन जानेछ । सन्तानको सहयोग मिल्नेछ ।

सरकारकाे असंवैधानिक कदम अदालतले रोक्न सकेन भने अन्तिम निकायको रुपमा जनअदालतले नै छिनोफानो गर्ने पाैडेलकाे भनाइ छ ।