Logo मंसिर १०, २०७७ बुधबार


पाँच सिडिओको सरुवा,काठमाडौंमा काली पराजुली

काठमाडौं । गृह मन्त्रालयले काठमाडौंसहित पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ ।

मन्त्रालयले आइतबारको मन्त्रीस्तरीय निर्णयबाट सिडिओहरू हेरफेर गरिएको हो। काठमाडौंमा गृह मन्त्रालयबाट काली पराजुलीको सरुवा भएको छ। काठमाडौंका जनकराज दाहाललाई भने गृह मन्त्रालय तानिएको छ ।

यस्तै, भक्तपुरमा प्रेम भट्टराईको सरुवा भएको छ। यसअघि उहाँ धनुषामा प्रमुख जिल्ला अधिकारी हुनुहुन्थ्यो । भक्तपुरकी हुमकला पाण्डेको गृह मन्त्रालय सरुवा भएको छ।

डडेल्धुराका बन्धु बाँस्तोलाको धनुषामा सरुवा भएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

अर्थमन्त्रीसमेत रहेका महासचिव पौडेलको जस्तै बुझाइ नेकपाको दोस्रो पुस्ताका अधिकांश नेता/ कार्यकर्ताहरुले व्यक्त  गरिरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिकमा तीन हजार १ सय ४० निको भएका छन् ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दशमलव ८ डिग्री र सबैभन्दा धेरै धनगढीको न्यूनतम तापक्रम १२ दशमलव ५ डिग्री…

अहिले शेयर बजारका लागि हरेक हिसाबले उपयुक्त महोल बनेकाले लगानीकर्ताले लगानी बढाएको देखिन्छ ।

पर्यटक विहीन बनेको ठमेल बजारमा केही दिनयता स्वदेशी उपभोक्ताको चहलपहल बढेको ठमेलका व्यपारीहरुले बताएका छन् ।

कृषि सामग्री कम्पनी लिमिटेडले गत कात्तिक २८ गते ३० हजार मेट्रिक टन बराबरको दोस्रो ठेक्कामा पनि जमानत जफत गर्ने निर्णय…