Logo माघ ११, २०७७ आइतबार


स्कुल जाँदै गरेकी बालिकाको मोटरसाइकलकाे ठक्करबाट मृत्यु

धनुषा । जिल्लामा मोटरसाइकलको ठक्करबाट ६ वर्षीय बालिकाको मृत्यु भएको छ । बटेश्वर गाउँपालिका २ भुचक्रपुर बस्ने बिष्णुदेव ठाकुरकी छोरी आरती ठाकुरको सोमबार विद्यालय जाँदै गर्दा मृत्यु भएको हो ।

बिहान साढे १० बजे धनुषाको बटेश्वर गाउँपालिका–४ बटेश्वर बजार नजिक महाबीर बोडिंग स्कुल जाँदै गरेकी बालिकालाई ज ११ प १५१९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने मोटरसाईकल र चालक श्रीप्रसाद ठाकुरलाई बटेश्वर प्रहरीचौकीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रतिनिधि सभा विघटनविरुद्ध अहिलेसम्म भइका संघर्षका समिक्षा, भावि रणनीति तय गर्ने तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत…

देवर–भाउजू कहाँ जान यहाँ आइपुगेको भन्नेबारे केही खुल्न नसकेको प्रहरीले बताएको छ ।

विभागले आइतबार पत्रकार सम्मेलन आयोजना गरी करारमा गणक तथा सुपरिवेक्षक भर्ना आवेदन आव्हान गरिएको बताएको हो ।

४९ वर्षीय राईले आफूभन्दा २९ वर्ष कान्छी युवती मोडल जाङ्मु शेर्पासँग लगन गाँठो कसेर चर्चामा रहुनभएको छ ।

हृदयेन्द्र १८ वर्ष पुगिसकेको र भारतीय राजपरिवारसँग पनि सम्बन्ध रहेको कारण उनी नेपालमा राजतन्त्र पुनर्स्थापनाका लागि उपयुक्त पात्र हुने एस…

पुस ५ गते भएको प्रतिनिधि सभा विघटनको सूचना राजपत्रमा प्रकाशित नभएको र संवैधानिक इजलासले यसबारेका प्रश्न गरेपछि माघ ५ गते…