Logo माघ ११, २०७७ आइतबार


प्रतितोला १८ सयले घट्यो सुनकाे भाउ

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको भाउ  १८ सयले घटेको छ । सोमबार छापावाला सुन प्रतितोला ९४ हजार ३ सयमा कारोबार भएको थियो भने मंगलबार १८ सयले घटेर ९२ हजार ५  सयमा कारोबार भइरहेको छ । । त्यसैगरी, मंगलबार तेजावी सुन प्रतितोला ९२ हजारमा कारोबार भइरहेको छ ।

नेपाली बजारमा मंगलबार चाँदीको भाउ पनि ३० रुपैयाँले घटेको छ । सोमबार प्रतितोला १२ सय १० मा कारोबार भएको चाँदी मंगलबार ३० रुपैयाँले घटेर ११ सय ८० मा कारोबार भइरहेको नेपाली सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

४९ वर्षीय राईले आफूभन्दा २९ वर्ष कान्छी युवती मोडल जाङ्मु शेर्पासँग लगन गाँठो कसेर चर्चामा रहुनभएको छ ।

हृदयेन्द्र १८ वर्ष पुगिसकेको र भारतीय राजपरिवारसँग पनि सम्बन्ध रहेको कारण उनी नेपालमा राजतन्त्र पुनर्स्थापनाका लागि उपयुक्त पात्र हुने एस…

पुस ५ गते भएको प्रतिनिधि सभा विघटनको सूचना राजपत्रमा प्रकाशित नभएको र संवैधानिक इजलासले यसबारेका प्रश्न गरेपछि माघ ५ गते…

रोल्पा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य वर्षमान पुनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रधानमन्त्री केपी ओलीले मुलुक र जनताविरुद्ध गरेका…

काठमाडौं । शनिवार जनतासमाचार डट्कम मा बागमती सफाइ अभियानको आठ वर्ष, फोहोर उस्तै (फोटोफिचर), प्रधानमन्त्री ओलीलाई साधारण सदस्य समेत नरहने…

हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।