Logo माघ १०, २०७७ शनिबार


होम आइसोलेसनमा रहेका संक्रमितको मृत्यु

धनकुटा । जिल्लामा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । धनकुटा नगरपालिका–४ देब्रेबासका ५८ वर्षीय पुरूषको मंगलबार मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

विराटनगरस्थित नोबेल अस्पतालमा आइतबार संक्रमण पुष्टि भएका उनी धनकुटास्थित घरमा आइसोलेसनमा थिए । मृगौलाका रोगी उनको डायलसिसका क्रममा पीसीआर जाँच गराउँदा कोरोना पोजिटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय प्रमुख तुलसीप्रसाद गुरागाईंले जानकारी दिनुभयो ।

मृतकको मंगलबार धनकुटा खोला र तमोर नदी दोभानमा नेपाली सेनाले शव व्यवस्थापन गरेको छ । योसँगै जिल्लामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गर्ने हरेक भाषण व्यक्ति केन्द्रीत हुने र व्यक्तिका बारेमा टिका-टिप्पणी गरेर आफ्ना…

काठमाडौं । शुक्रवार जनतासमाचार डट्कम मा ओलीको प्रतिगमनविरुद्ध दाहाल–नेपाल समूहको शक्ति प्रदर्शन (लाइभ), अध्यक्ष दाहाल र भट्टराईबीच गोप्य भेटवार्ता, सुनुवाइकै…

शनिवार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

सरसामान हराउन सक्नेछ । अनावस्यक धनखर्च हुनेछ । नयाँ काम आईपर्नेछ ।

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले केपी ओलीले घुँडा नटेकेसम्म जनताले सडक नछोड्ने चेतावनी दिनुभयो ।

साताको अन्त्यमा भने संगीत तथा कला क्षेत्रबाट प्रशंसा मिल्ने तथा व्यापारबाट राम्रो फाइदा हुनेछ ।