Logo माघ १०, २०७७ शनिबार


विप्लब समुहको झण्डा र पर्चा सहित १ पक्राउ

कपिलवस्तु । जिल्लामा विप्लब समुहको झण्डा र पर्चासहित एक जना पक्राउ परेका छन् । नेत्र विक्रम चन्द विप्लपले नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई पक्राउ गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको हाे ।

विजयनगर गाउँपालिका ४ त्रिपालनगर स्थित प्रहरी चौकी पत्थरदेइयाका प्रहरी सहायक निरिक्षक हेम बहादुर जिसीको कमण्डमा खटिएको टोलीले विप्लव कार्यकर्तालाई पक्राउ गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी बरिष्ठ उपरिक्षक राज कुमार बैदावरले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले मुलुकमा राजनीतिक अवस्था अस्थिर हुँदै गएकाले तोकिएको समयमा निर्वाचन हुने सम्भावना नरहेको बताउनुभएको छ…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गर्ने हरेक भाषण व्यक्ति केन्द्रीत हुने र व्यक्तिका बारेमा टिका-टिप्पणी गरेर आफ्ना…

काठमाडौं । शुक्रवार जनतासमाचार डट्कम मा ओलीको प्रतिगमनविरुद्ध दाहाल–नेपाल समूहको शक्ति प्रदर्शन (लाइभ), अध्यक्ष दाहाल र भट्टराईबीच गोप्य भेटवार्ता, सुनुवाइकै…

शनिवार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

सरसामान हराउन सक्नेछ । अनावस्यक धनखर्च हुनेछ । नयाँ काम आईपर्नेछ ।

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले केपी ओलीले घुँडा नटेकेसम्म जनताले सडक नछोड्ने चेतावनी दिनुभयो ।