Logo बैशाख १, २०७८ बुधबार


सप्तरीका १३६ उद्योग खारेज

सप्तरी । जिल्लाका एक सय ३६ वटा उद्योग खारेजीमा परेका छन् । घरेलु तथा साना उद्योग कार्यालय सप्तरीमा दर्ता रहेका ९ हजार १ सय २७ उद्योगमध्ये आर्थिक वर्ष २०७६–०७७ मा १ सय ३६ वटा उद्योग खारेजी भएका हुन्।

मापदण्ड पूरा नगरेको, बीचमै उद्योग बन्द भएको, वैदेशिक रोजगारीमा हिँडेको, उद्योग दर्ता गरी लामो समयमसम्म संचालनमा नल्याएको तथा समयमै नवीकरण नगराएका उद्योग खारेजीमा परेका जनाइएको छ ।

अघिल्लो आर्थिक वर्ष उद्योग नवीकरण, लगत कट्टा, पूँजी बृद्धि, ठाउँसारी, निवेदन र अन्य दर्ता लगायतका शुल्क बापत एक करोड १५ लाख ३१ हजार ८ सय ६६ रुपैयाँ राजश्व संकलन भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…