Logo माघ ३, २०७७ शनिबार


काेराेना संक्रमणबाट इलाममा थप एक जनाको मृत्यु

भगीरथ भण्डारी
इलाम । कोरोना संक्रमणको कारण इलाममा थप एक जना पूरुषको मृत्यु भएको छ ।

इलाम नगरपालिका ६ का ५५ वर्षीय पूरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय इलामका फोकल पर्सन कुल बहादुर पौडेलले जानकारी दिनुभयाे ।

योसँगै इलाममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नौ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

भूइँमा आरसिसी गरिएको छ भने माथिको भाग फलामको प्रयोग गरिएको छ ।

बैंकमा काम गर्ने क्रममा नै कोरोना सरेको हुनसक्ने बरुवालको अनुमान छ ।

उमेरले ५० वर्षभन्दा कम भएकाहरु पनि गम्भीर अवस्थाका बिरामी छन् भने पनि उनीहरुलाई खोप लगाइने मापदण्डमा उल्लेख छ ।

देउवा नेकपा विभाजन भएमा पार्टीले बहुमत ल्याउने र आफूलाई पाचौं पटक प्रधानमन्त्री बन्ने मौका मिल्ने आँकलन गरिरहेका छन् ।

आपसी प्रेममा प्रगति हुनेछ । टाढाबाट मिठो खबर मिल्नेछ । आफन्त भेटघाटमा वैवाहिक प्रसंग चल्नेछ ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आज (शनिबार) प्रतिनिधिसभा विघटनविरुद्ध देशभरका नगर तथा गाउँपालिकामा विरोध प्रदर्शन गर्ने भएको छ…