Logo माघ १५, २०७७ बिहीबार


भारत र बङ्गलादेशको उडान खुला गर्ने मन्त्रीपरिषदको निर्णय

काठमाडौं । सरकारले भारत र बङ्गलादेशको उडान खुला गर्ने निर्णय गरेको छ ।

बुधवार बसेको मन्त्रीपरिषद् बैठकले भारत र बङ्गलादेशमा जनस्वास्थ्यसम्बन्धी सुरक्षाका ‘प्रोटोकल’ पालना गर्दै हवाई उडान खोल्ने निर्णय गरेको हो । यस्तै सरकारले पर्यटक र अरू विदेशी नागरिकलाई भिजिट भिसा र अनअराइभल भिसामा नेपाल आउन अनुमति दिने पनि निर्णय गरेको छ ।

बैठकले ३ जना सचिवको बढुवा पनि गरेको छ । सरकारले गोकर्ण दवाडी, योगेन्द्र कार्की र सुरेश आचार्यलाई सचिवमा बढुवा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । पूर्वमहान्यायाधिवक्ता युवराज संग्रौलाले अहिलेको संसद विघटनले मान्यता पाए चुनाव भएको दुई वर्षपछि हरेक प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर चुनाव…

पौष शुक्ल चतुर्दशीका दिन हातगोडाको नङ काटी स्नान गरी शुद्ध बस्त्र पहिरिएर यसको सुरुवात हुन्छ ।

हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

धर्म कर्म परोपकारमा समय जानेछ । । फाइदा अरुले पाउनेछन् । पूरानो काम सुचारु हुनेछ ।

अधिवक्ता धनजीत बस्नेतले पूर्वप्रधान्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अवहेलना मुद्दा दायर गर्नुभएको छ ।

धनगढीमा १७ गते आयोजना हुने विशाल जनप्रदर्शनको लागि नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले तयारी तीव्र पारेको छ ।