Logo बैशाख २, २०७८ बिहीबार


साल्ट ट्रेडिङका सञ्चालक सदस्य जाेशीकाे निधन

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका सञ्चालक कीर्तिकुमार जोशीको निधन भएको छ । ७५ वर्षको उमेरमा हिमालय अस्पतालमा उपचारको क्रममा मस्तिष्कघातका कारण उहाँको निधन भएको हो ।

जोशी साल्ट ट्रेडिङ अन्तर्गतको खाद्य उद्योग लिमिटेड, वनस्पति घिउ उद्योग लिमिटेडमा सञ्चालक रही काम गरेको कर्पोरेसनले जनाएको छ । उहाँ कर्पोरेसनका संस्थापक लोकनाथ जोशीका नाति हुनुहुन्छ ।

त्यसैगरी, सगरमाथा इन्स्योरेन्सले निधनको शोक मनाउन एक दिन देशभर रहेका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

घाइते तामाङको विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।