Logo माघ १५, २०७७ बिहीबार


स्टूडियोमै भक्कानिइन् सपना, त्यो घाटसँगको कालो रात (भिडियोसहित)

काठमाडौं । विश्वभर समाजमा विशेष योगदान दिने सय महिलाकाे सूचीमा पर्न सफल नेपालकी सपना रोका मगरले जनता टेलिभिजनमा अन्तर्वार्ता दिँदै भावुक बनेकी छन् । बेवारिसे शव व्यवस्थापनमा संलग्न सपनाले बीबीसीको सय महिलाको सूचीमा पर्नु गौरवको कुरा भएको भन्दै समाजसेवामा लाग्नका लागि प्रोत्साहन मिलेको बताएकी छिन् ।

जनता टेलिभिजनको कार्यक्रम सन्दर्भमा प्रस्तोता खेब बमसँग कुरा गर्दै सपनाले भनिन्, ‘यसबाट मैले थप प्रोत्साहन पाएकी छु। अनि यो सामान्य नेपाली महिलाका लागि प्रेरणा हो, हामी सबैका लागि ठूलो सम्मान हो।’

अन्तर्वार्ताकाे भिडियाे :

 

प्रतिक्रिया दिनुहोस्
विशेष

पौष शुक्ल चतुर्दशीका दिन हातगोडाको नङ काटी स्नान गरी शुद्ध बस्त्र पहिरिएर यसको सुरुवात हुन्छ ।

हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

धर्म कर्म परोपकारमा समय जानेछ । । फाइदा अरुले पाउनेछन् । पूरानो काम सुचारु हुनेछ ।

अधिवक्ता धनजीत बस्नेतले पूर्वप्रधान्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अवहेलना मुद्दा दायर गर्नुभएको छ ।

धनगढीमा १७ गते आयोजना हुने विशाल जनप्रदर्शनको लागि नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले तयारी तीव्र पारेको छ ।

मूल्यसूची नराखेका र दर्ता कागजात नभएका व्यावसायिक फर्मलाई कारबाही गरिएको हो ।