Logo बैशाख ३, २०७८ शुक्रबार


टिकटकमार्फत भेटिए ३ वर्षअघि हराएका सुरेश

एजेन्सी । भारतको तामिलनाडूका सुरेश हराएको तीन वर्षपछि भेटिएका छन् । तीन वर्षअघि घर छोडेर हिँडेका सुरेशलाई उनकी पत्नीले टिकटक भिडियोमार्फत भेटिकी हुन् ।

जयाप्रदाका पति सुरेश २०१६ मा पत्नी र दुई छोराछाेरीलाई छाडेर बेपत्ता भएका थिए । जयाप्रदाले पति खोजिपाउँ भनि प्रहरीमा उजुरी समेत दिएकी थिइन् । प्रहरीले खोजी गरेर समेत नभेटिएका सुरेशलाई टिकटकमा देखिएपछि आफन्त चकित परेको बताइएको छ ।

जयाप्रदाका एक नातेदारले पहिलो पटक सुरेशलाई टिकटकमा देखे । त्यसपछि उनले जयाप्रदालाई देखाए । जयाले आफ्नो पति उनै भएको पुष्टि गरेपछि प्रहरीमार्फत सुरेश फेला परेका हुन् ।

सुरेशले बनाएको टिकटक भिडियोमा एक तेस्रोलिंगी महिला पनि भएको र ती नै महिलामार्फत उनलाई फेला पार्न सफल भएको भारतीय प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…