Logo बैशाख २, २०७८ बिहीबार


नेकपा नेता पन्त अस्पताल भर्ना

काठमाडौं । नेकपा स्थायी कमिटी सदस्य रघुजी पन्त अस्पताल भर्ना हुनुभएको छ ।

पेटसम्बन्धी समस्या देखिएपछि उहाँ बुधबार काठमाडौं मोडल अस्पताल भर्ना हुनुभएको नेकपा केन्द्रीय सदस्य एवं विदेश विभाग उपप्रमुख विष्णु रिजालले सामाजिक सञ्जाल मार्फत जानकारी गराउनु भएको छ ।

अहिले नेता पन्तको स्वास्थ्यमा सुधार हुँदै गएको र एक हप्ता अस्पतालमै बस्न डाक्टरले सुझाव दिएकोसमेत नेता रिजालले बताउनु भएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

घाइते तामाङको विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।