Logo बैशाख १, २०७८ बुधबार


इरानका वरिष्ठ परमाणु वैज्ञानिककाे हत्या

 एजेन्सी । इरानको रक्षा मन्त्रालयले आफ्नो देशमा एक शीर्ष परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहको हत्या भएको पुष्टि गरेको छ ।

उनीमाथि इरानको राजधानी तेहरानसँग जोडिएको सहर अवसार्डमा आक्रमण गरिएको थियो । आक्रमणमा घाइते भएका उनको स्थानीय अस्पतालमा मृत्यु भएको हो।

फखरीजादेह चढेको कारलाई निशाना बनाएर आक्रमण गरिएको र त्यसक्रममा आक्रमणकारी र फखरीजादेहका अंगरक्षकबीच झडप भएको थियो। प्रत्यक्षदर्शीले पहिले बिस्फोट र त्यसपछि मेशिनगनको आवाज सुनिएको जनाएका छन्। त्यसक्रममा ४ आक्रमणकारी मारिएको पनि बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…