Logo माघ ११, २०७७ आइतबार


२०७७ मंसिर १४ गते आइतबारको राशिफल

मेष- व्यवसायबाट धन वृद्धि हुनेछ । कुटुम्ब सहयोग बढ्नेछ । भोजनाको सुख मिल्नेछ ।
वृष- अनावस्यक विचारले वाधा दिनेछ । मित्रतामा चिन्ता थपिनेछ । काममा अलमल हुनेछ ।

मिथुन- छोटो यात्रा हुने्छ । प्रेममा खुसि बढ्नेछ । अनावस्यक खर्च हुनेछ ।
कर्कट- आम्दानी राम्रो हुनेछ । चिताएको कुरा पुग्नेछ । धनको साथ मिल्नेछ ।

सिंह- सरकारी काममा साथ मिल्नेछ । जागिरको अवसर आउनेछ । राजनीतिमा लाभ मिल्नेछ ।
कन्या- वादविवादमा जीत हुनेछ । आफन्तबाट सहयोग हुनेछ । सामाजिक काममा व्यस्त भइनेछ ।

तुला- गुप्त शत्रुबाट काम अधुरो बन्नेछ । यात्रामा समस्या हुनेछ । लान्छना लाग्न सक्नेछ ।
वृश्चिक- प्रेमी प्रेमिका बीच माया बढ्नेछ । यात्राको सुख मिल्नेछ । पारिवारिक सहयोग मिल्नेछ ।

धनु- स्वास्थ्यमा सुधार आउनेछ । गुप्त शत्रु पर जानेछन् । नयाँ काममा खर्च हुनेछ ।
मकर- अनावश्यक खर्च हुनेछ । धनको कारणले मित्रता टुट्नेछ । कलासंगीतमा पहिचान हुनेछ ।

कुम्भ- घरायसी विवाद आउनेछ । काममा बाधा हुनेछ । मित्रतामा बाधा आउनेछ ।
मीन- नया जिम्मेवारी थपिनेछ । छोटो यात्रा हुनेछ । दाजुभाइको सहयोग मिल्नेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

विभागले आइतबार पत्रकार सम्मेलन आयोजना गरी करारमा गणक तथा सुपरिवेक्षक भर्ना आवेदन आव्हान गरिएको बताएको हो ।

४९ वर्षीय राईले आफूभन्दा २९ वर्ष कान्छी युवती मोडल जाङ्मु शेर्पासँग लगन गाँठो कसेर चर्चामा रहुनभएको छ ।

हृदयेन्द्र १८ वर्ष पुगिसकेको र भारतीय राजपरिवारसँग पनि सम्बन्ध रहेको कारण उनी नेपालमा राजतन्त्र पुनर्स्थापनाका लागि उपयुक्त पात्र हुने एस…

पुस ५ गते भएको प्रतिनिधि सभा विघटनको सूचना राजपत्रमा प्रकाशित नभएको र संवैधानिक इजलासले यसबारेका प्रश्न गरेपछि माघ ५ गते…

रोल्पा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य वर्षमान पुनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रधानमन्त्री केपी ओलीले मुलुक र जनताविरुद्ध गरेका…

काठमाडौं । शनिवार जनतासमाचार डट्कम मा बागमती सफाइ अभियानको आठ वर्ष, फोहोर उस्तै (फोटोफिचर), प्रधानमन्त्री ओलीलाई साधारण सदस्य समेत नरहने…