देशभरकाे माैसम सामान्यतया सफा रहने

काठमाडौं । हल देशमा उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ ।
आइतबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली र बाकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
राती देशभर मौसम सामान्यतया सफा रहनेछ महाशाखाको पूर्वानुमान छ ।