Logo बैशाख ६, २०७८ सोमबार


कोहलपुरमा सेञ्चुरी बैंकको शाखा सञ्चालन

बाँके । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले कोहलपुर गाउँपालिका–११ मा शाखा सञ्चालनमा ल्याएको छ । कोहलपुरमा स्थापित शाखाको आइतबार सञ्चालन शुरु गरिएको हो ।

नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा सञ्जाल १ सय १४ पुगेको बैंकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

देशभरका सबै क्षेत्रमा बैकिङ सेवा विस्तार गर्ने उद्देश्यले यसअघि बैकले विभिन्न स्थानमा शाखा, शाखारहित बैकिङ्ग सेवा तथा एक्सटेन्सन् काउण्टरहरु सञ्चालनमा ल्याई बैकिङ सेवा सञ्चालन गरिसकेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…