Logo माघ १०, २०७७ शनिबार


२०७७ मंसिर १५ गते साेमबारकाे राशिफल

मेष- आफन्त नजिक हुनेछन् । धन सम्पत्ति जम्मा हुनेछ । बाेलीले साथ दिनेछ ।
वृष- मनोरन्जनमा दिन बित्नेछ । नयाँ मित्र भेटघाट हुनेछ । पारिवारिक काम बन्नेछ ।

मिथुन- यात्रामा गारो पर्नेछ । सरसामान हराउन सक्नेछ । अनावस्यक खर्च बढ्नेछ ।
कर्कट- पुरानो फाइदा मिल्नेछ । वित्तीय कारोवार बढ्नेछ । कृषिबाट आम्दामी हुनेछ ।

सिंह- घरायसी काममा प्रगति हुनेछ । मान सम्मान पाइनेछ । राजनीतिक पद लाभ मिल्नेछ ।
कन्या- वैदेशिक कामबाट फाइदा हुनेछ । खुसीको खबर मिल्नेछ । पुराना काम पुरा हुनेछ ।

तुला- काम अधुरो रहनेछ । स्वास्थ्यमा समस्या आउनेछ । अध्ययनमा बाधा पर्नेछ ।
वृश्चिक- व्यावसायिक यात्रा हुनेछ । प्रेममा खुसीयाली बढ्नेछ। आफन्त भेटघाट हुनेछ ।

धनु- स्वास्थ्यमा सुधार हुनेछ । यात्रामा बढी खर्च हुनेछ । नयाँ काममा धन जानेछ ।
मकर- सन्तानको साथ मिल्नेछ । काममा प्रशन्नता बढ्नेछ । धनको सहयोग मिल्नेछ ।

कुम्भ- स्वास्थ्यमा समस्या आउनेछ । पारिवारिक तनाव बढ्नेछ । विश्वास घात हुन सक्नेछ ।
मीन- दाजुभाइमा सम्बन्ध सुधार हुनेछ । स्त्रीपक्षबाट लाभ मिल्नेछ । छोटो यात्राको सुख मिल्नेछ ।

प्रस्तुति ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

शनिबार बिहान २ बजेतिर दश जनाको समूहमा आएका अज्ञात व्यक्तिहरूले चालकलाई गाडीबाट ओरालेर गाडीमा आगो लगाएको बताइएकाे छ ।

कावासोतीको भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

पछिल्लो समय निकै संक्रामक बन्दै गएको बेलायतमा कोरोना भाइरसको सक्रमणबाट एकैदिनमा १ हजार ८ सय २० जनाको मृत्यु भएको समाचारमा…

नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले मुलुकमा राजनीतिक अवस्था अस्थिर हुँदै गएकाले तोकिएको समयमा निर्वाचन हुने सम्भावना नरहेको बताउनुभएको छ…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गर्ने हरेक भाषण व्यक्ति केन्द्रीत हुने र व्यक्तिका बारेमा टिका-टिप्पणी गरेर आफ्ना…

काठमाडौं । शुक्रवार जनतासमाचार डट्कम मा ओलीको प्रतिगमनविरुद्ध दाहाल–नेपाल समूहको शक्ति प्रदर्शन (लाइभ), अध्यक्ष दाहाल र भट्टराईबीच गोप्य भेटवार्ता, सुनुवाइकै…