Logo माघ ९, २०७७ शुक्रबार


चिनियाँ राक्षामन्त्री फेङ्गवे स्वदेश फिर्ता

काठमाडौं । चिनियाँ रक्षामन्त्री वेई फेङ्गवे स्वदेश फर्किनुभएको छ । एक दिवसीय नेपाल भ्रमण सकेर फेङ्गवे आजै स्वदेश फर्किनु भएको हो।

नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्नुभएको थियो ।
आइतबार बिहान साढे १० बजे नेपाल आइपुग्नुभएका फेङ्गवेले नेपाल र चीनबीच भएका सम्झौताहरु कार्यान्वयनमा ल्याउन नेपाल भ्रमणमा आएको बताउनुभएको थियो ।

कोरोना महामारीका कारण रोकिएको सगरमाथा फ्रेण्डसीप संयुक्त सैन्य अभ्यास सुचारु गर्ने विषयमा विषेश छलफल भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । कानुन व्यवसायीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘असंवैधानिक तबरबाट लगेको प्रतिनिधिसभा विघटनको सिफारिस’ लाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेर…

हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

नयाँ काममा लगानी बढ्नेछ । परोपकारमा मन जानेछ । सन्तानको सहयोग मिल्नेछ ।

सरकारकाे असंवैधानिक कदम अदालतले रोक्न सकेन भने अन्तिम निकायको रुपमा जनअदालतले नै छिनोफानो गर्ने पाैडेलकाे भनाइ छ ।

गणतन्त्रविरोधी केही तत्वहरु सलबलाई रहेका बेलामा ओली चुप बस्नुको अर्थ उनी पनि गणतन्त्रविरोधी भएकाे उहाँको भनाइ थियो ।

संविधान अनुरुप विधिको शासनमा नचलेकाले प्रधानमन्त्री ओली निर्वाचन नगराउनेतिर गएको आभाष भएको उहाँको भनाइ छ ।