Logo बैशाख २, २०७८ बिहीबार


पर्यटकको आगमनले ‘होम स्टे’ व्यवसायी हर्षित(भिडियाेसहित)

नवलपुर । कोरोना संक्रमणका कारण बन्द रहेका अमल्टारीलगायत जिल्लाभरका ‘होम स्टे’ मा पर्यटक आउन थालेपछि व्यवसायी हर्षित भएका छन् । विगत ८ महिनादेखि बन्दको अवस्थामा रहेका ‘होम स्टे’मा चहलपहल शुरु भएपछि आर्थिक क्रियाकलाप बढ्ने आशामा व्यवसायी खुशी भएका हुन् ।

कोरोना संक्रमणको जोखिम कायमै रहेकाले ‘होम स्टे’मा आउने पर्यटकहरुका लागि विशेष स्वास्थ्य सावधानी र मापदण्ड कायम गरिएको कावासोती नगारपालिकाका उपप्रमुख प्रेम शंकर मर्दनीयाले बताउनुभयो ।

अमलटारी ‘होम स्टे’का व्यवस्थापक धनीराम गुरहुका अनुसार ‘होम स्टे’मा बस्नका लागि दैनिक २० देखि २५ जना आउन थालेका छन् ।

भिडियाे :

प्रतिक्रिया दिनुहोस्
विशेष

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

घाइते तामाङको विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।